आदरणीय अभिभावकज्यू,
पद्मोदय माध्यमिक विद्यालयको ८०औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएका विभिन्न शैक्षिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा तपाईंहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
📅 मिति: २०८२/१०/२९ गते
🕗 बिहान ८:०० बजे
Intra-school Futsal Competition तथा पुरस्कार वितरण
🕙 बिहान १०:०० बजे देखि १२:०० बजे सम्म
Inter-school Quiz Contest
🕑 दिउँसो २:०० बजे देखि
पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम
📍 स्थान: पदोदय माध्यमिक विद्यालय, प्राङ्गण
📅 मिति: २०८२/११/०१ गते
🕙 बिहान १०:०० बजे देखि
Mega Health Camp
(Eye, Heart, Cervical Cancer)
विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूका लागि
📍 स्थान: पद्मोदय माध्यमिक विद्यालय, प्राङ्गण
सादर निमन्त्रक
प्रधानाध्यापक
डा. सर्मिला पोखरेल
तथा
पद्मोदय माध्यमिक विद्यालय परिवार