01-5328681

Strategic Framework रणनीतिक योजना

EN
नेपाली

Strategic Framework रणनीतिक योजना

Transforming education through technology, integrity, and excellence. प्रविधि, निष्ठा र उत्कृष्टता मार्फत शिक्षामा रूपान्तरण।

Vision दुरदृष्टी

Pursuing the holistic development of students and excellence in education through proficiency, fostering a safe and welcoming teaching learning environment, emphasizing skill-based learning, preparing self-motivated learners of integrity and diligence supported by responsible teachers, transparent administration, engaged parents and supportive community: Committed to delivering quality and transformative education.

“सिकाइमा प्रविधी, सिकाइ मैत्री सुरक्षित वातावरण, सिपमा आधारित शिक्षा, असल चरित्रका लगनशिल विद्यार्थी, जवाफदेहि शिक्षक, पारदर्शी प्रशासन, सक्रिय अभिभावक एवं सहयोगी समुदाय सहितको रुपान्तरित शिक्षामा अग्रता गुणस्तरीय शिक्षामा प्रतिबद्धता”

Mission मिसन

Transforming the attitudes and practices of the school’s administration, staff, teachers, students, parents and community, cultivate a techno friendly and secure learning environment. Through active collaboration and involvement, we endeavor to achieve educational excellence across all levels and subjects, prioritizing the skills and fostering a culture of good behavior to ensure a high-quality education.

विद्यालय प्रशासन, कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको कार्यशैलीमा रुपान्तरण ल्याई प्रविधिमैत्री सुरक्षित सिकाइ वातावरणमा सक्रिय सहकार्य र सहभागिताद्वारा सबै तह र विषयमा उत्कृष्ट सिकाइ उपलब्धि सहितको संस्कारयुक्त गुणस्तरीय शिक्षामा अग्रता लिने ।

Our Goals & Roadmap हाम्रो लक्ष्य र मार्गचित्र

1

Year 1 १ वर्ष

Transform the approach of teachers, students, administration, stakeholders and parents within a year. आगामि १ वर्ष भित्र शिक्षक, विद्यार्थी, प्रशासन, शि.अ.सं. वि.व्य.स.र अभिभावकको कार्यशैलिमा रुपान्तरण ल्याउने।

2

Year 2 २ वर्ष

Improve educational, administrative and managerial aspects to meet students’ needs... creating a friendly and secure learning environment. आगामी २ वर्ष भित्र शैक्षिक, प्रशासनिक र ब्यवस्थापकिय पक्षमा सुधार गरी विद्यार्थीको रूचि र आवश्यकता अनुसार सिकाइमैत्रि सुरक्षित वातावरण सृजना गर्दै...

3

Year 3 ३ वर्ष

Enhance the physical and economic aspects of the school. आगामि ३ वर्ष भित्र विद्यालयको भौतिक तथा आर्थिक पक्षमा सुधार गर्ने ।

4

Year 4 ४ वर्ष

Transform into a model institution by providing skill-based, secure education environment through collaborative efforts. आगामि ४ वर्ष भित्र पद्मोदय माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रुपमा रुपान्तरण गर्ने ।

5

Year 5 ५ वर्ष

Transform into the nation’s premier institution, providing character-shaping, quality education. आगामि ५ वर्ष भित्र पद्मोदय माध्यमिक विद्यालयलाई देशकै सर्वोत्कृष्ट नमूना विद्यालयका रुपमा रुपान्तरण गर्ने ।

Objectives उद्देश्यहरू

Conduct educational activities incorporating technology.

प्रविधियुक्त शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरि सिकाइ उपलब्धि बढाउनु

Manage a safe and friendly learning environment.

विद्यालयको हरेक स्थलमा सुरक्षित र सिकाइमैत्रि वातावरणको निर्माण गर्नु

Transform classrooms into centers for skill-based learning.

प्रत्येक विषयका लागि कक्षाकोठालाई सिकाइ को हवका रुपमा रुपान्तरित गर्नु

Inspire teachers to be responsible professionals.

शिक्षकलाई पेशा प्रति जवाफदेहि हुन उत्प्रेरित गर्नु

Instill curiosity and foster character development.

विद्यार्थीलाई सिकाइ प्रति जिज्ञासु बनाउँदै उनीहरूमा असल चरित्रको विकास गर्नु

Ensure the right to information in the school.

विद्यालयमा सुचनाको हक सुनिश्चित गर्नु

Implement financial accountability and economy.

गुणस्तर अभिवृद्दि अभिवृद्धि बाहेक अन्य पक्षमा आर्थिक मितब्ययिता अपनाउनु

Implement administrative transformation.

योजना अनुसार कार्यक्रम संचालन गरी प्रशासनिक र ब्यवस्थापकिय पक्षमा रुपान्तरण ल्याउनु

Cooperation and participation in decision-making.

सबै प्रकृतिका निर्णय र कार्यक्रम कार्यान्वयनमा सहकार्य र सहभागितालाई जोड दिनु

Develop parental and community ownership.

विद्यालय प्रति अभिभावक र समुदायको अपनत्व जगाउने खालका कार्यक्रम निर्माण गर्नु

Inspire change in stakeholders’ working style.

सम्पूर्ण सरोकारवालाहरुको कार्यशैलिमा सकारात्मक परिवर्तन ल्याउन अभिप्रेरित गर्नु

Core Values मौलिक मूल्यहरू

Excellence उत्कृष्टता

We aim for holistic student development, striving for academic, personal and ethical excellence. हामी विद्यार्थीको शैक्षिक विकासका अतिरिक्त उनीहरूको सर्वपक्षीय विकासमा जोड दिन्छौँ ।

Integrity निष्ठा

Prioritizing honesty, transparency and ethical conduct. इमानदारीता, पारदर्शिता र नैतिक आचरणलाई प्राथमिकतामा राख्छौँ ।

Collaboration सहयोग र सहकार्य

Believing in teamwork among students, teachers, parents and stakeholders. हामी आपसी सहयोग र सहकार्यमा विश्वास राख्छौँ ।

Innovation नवप्रवर्तन

Embracing innovation and technology to adapt our methods. हामी निरन्तर रूपमा नवीन शैली तथा प्रविधिलाई अगाल्छौं।

Diversity विविधता र समावेशिता

Celebrating and supporting individuals from diverse backgrounds. हामी विविध पृष्ठभूमिका बालबालिका तथा व्यक्तिहरूलाई स्वागत गर्छौं।

Improvement निरन्तर सुधार

Regularly assessing and adjusting our practices for success. हामी हाम्रा अभ्यासहरूको नियमित रूपमा मूल्याङ्कन गर्दै सुधार गर्छौं।