01-5328681

‘खेलकुद सप्ताह’ सुरु: विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष जोड

विद्यार्थीहरूको सर्वाङ्गीण विकास (Holistic Development) को लक्ष्य सहित पद्मोदय माध्यमिक विद्यालयमा ‘खेलकुद सप्ताह’ भव्य रूपमा सुरु भएको छ।​कार्यक्रमका मुख्य विशेषताहरू:

✅ पहिलो पटक आन्तरिक फुटसल (Futsal) प्रतियोगिता

✅ बौद्धिक क्षमताका लागि हाजिरीजवाफ (Quiz)

✅ स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य शिविर (Health Camp)​

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकज्यूहरूले खेलकुदलाई केवल मनोरञ्जन नभई अनुशासन, नेतृत्व विकास र चरित्र निर्माणको ‘व्यावहारिक पाठशाला’ का रूपमा लिनुभएको छ।​सहयोगका लागि पूर्व विद्यार्थी (२०४८/०५० व्याच) तथा भिजन क्रिएसनलाई विशेष धन्यवाद! 🙏

Leave a Comment

Your email address will not be published. Required fields are marked *