01-5328681

पद्मोदय माध्यमिक विद्यालयमा शैक्षिक अवलोकन भ्रमण!

बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयहरूबाट
​काठमाडौंकै उत्कृष्ट बाल विकास केन्द्र (Best ECD of Kathmandu) को रूपमा परिचित हाम्रो विद्यालयको ECD कक्षा अवलोकन गर्न र यहाँका असल अभ्यासहरू (Best Practices) सिक्न बेथानचोक गाउँपालिकाको टिम पाल्नुभएकोमा हामी धेरै खुसी छौं।
​भ्रमणको मुख्य उद्देश्य (Main Moto) नै “ECD सुधार कसरी गर्ने?” भन्ने थियो। हामीले हाम्रा शिक्षण विधि, बालमैत्री वातावरण र शैक्षिक सामग्रीहरूको प्रयोगबारे अनुभव साटासाट गर्यौं। स-साना बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउन यो सहकार्य र अनुभव आदान-प्रदानले ठूलो भूमिका खेल्नेछ ।
​हाम्रो प्रयासलाई र हाम्रो ECD मोडललाई विश्वास गरी यहाँसम्म आउनुभएकोमा बेथानचोक गाउँपालिकाको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद! 🙏

Leave a Comment

Your email address will not be published. Required fields are marked *