यस पद्योदय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक (प्रयोगात्मक) परीक्षा निम्न तालिका अनुसार हुने व्यहोरा सूचित गरिन्छ। परीक्षा अनिवार्य दिनुपर्ने छ। कुनै कारणले छुटेमा अर्को व्यवस्था गरिने छैन।
(Notice: This is to inform all Grade 12 students of Padmodaya Secondary School that the internal/practical examinations will be held according to the following schedule. Attendance is compulsory, and no alternative arrangements will be made for absentees.)


