सहयोगको लागि हार्दिक आभार!
पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न खेलकुद सामग्रीहरू (चेस, लुडो लगायत) प्रदान गर्नुभएकोमा महिला लघुवित्त वित्तीय संस्था लि. प्रति हामी धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।’ग्लोबल मनी वीक २०२४’ (विश्व वित्तीय सप्ताह) को अवसरमा प्राप्त यस सहयोगले हाम्रा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप र बौद्धिक विकासमा ठूलो मद्दत पुग्नेछ। यस निरन्तर साथ र सहयोगको लागि सम्पूर्ण टोलीलाई विशेष आभार!
Read More