२०८२ पुष १८, शुक्रबार १३:०३ गते
शीतकालीन बिदा र विद्यालय खुल्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
आदरणीय अभिभावकज्यू, काठमाडौँ महानगरपालिका शिक्षा विभागद्वारा प्रकाशित दोस्रो त्रैमासिक परीक्षाको तालिका बमोजिम आज मिति २०८२ पुस १८ गतेबाट परीक्षा सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यतालिका (क्यालेन्डर) बमोजिम २०८२ पुस २० गते देखि २०८२ माघ ८ गते सम्म शीतकालीन बिदा भएको भएतापनि २०८२ माघ ९ गते सरस्वती पूजा परेकाले यस वर्षको शीतकालीन बिदा मिति २०८२ […]
Read More