01-5328681
Archive

Category: Notice

कक्षा १० का पाठ्यपुस्तकहरू - २०८३ | CDC Nepal
२०८२ चैत्र २९, आईतवार ०८:४० गते

कक्षा १० का पाठ्यपुस्तकहरू – २०८३ | CDC Nepal

पाठ्यक्रम विकास केन्द्र (CDC) कक्षा १० का पाठ्यपुस्तकहरू – शैक्षिक सत्र २०८३ पाठ्यक्रम विकास केन्द्र (CDC) ले शैक्षिक सत्र २०८३ का लागि कक्षा १० को नयाँ तथा परिमार्जित पाठ्यपुस्तकहरू तयार पारेको छ। पुस्तक हेर्न वा डाउनलोड गर्न तलका कार्डहरूमा क्लिक गर्नुहोस्। परिमार्जित अनिवार्य गणित C. Mathematics नयाँ पुस्तक ऐच्छिक गणित O. Mathematics परिमार्जित विज्ञान तथा […]

Read More
२०८२ चैत्र ५, बिहीबार १०:२२ गते

सहयोगको लागि हार्दिक आभार!​

पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न खेलकुद सामग्रीहरू (चेस, लुडो लगायत) प्रदान गर्नुभएकोमा महिला लघुवित्त वित्तीय संस्था लि. प्रति हामी धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।​’ग्लोबल मनी वीक २०२४’ (विश्व वित्तीय सप्ताह) को अवसरमा प्राप्त यस सहयोगले हाम्रा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप र बौद्धिक विकासमा ठूलो मद्दत पुग्नेछ। यस निरन्तर साथ र सहयोगको लागि सम्पूर्ण टोलीलाई विशेष आभार!

Read More
२०८२ फाल्गुन २८, बिहीबार २२:०० गते

८० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम

पद्मोदय माध्यमिक विद्यालयको ८० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका केही सुन्दर झलकहरू। 🏫✨​साना नानीबाबुहरूको उत्कृष्ट सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिदेखि लिएर विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार वितरणसम्म—आजको दिन निकै उत्साहजनक र गौरवपूर्ण रह्यो! 🏅💃

Read More
२०८२ माघ २७, मंगलवार १६:१६ गते

८०औँ वार्षिकोत्सव कार्यक्रम सम्बन्धी सूचना

आदरणीय अभिभावकज्यू, पद्मोदय माध्यमिक विद्यालयको ८०औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएका विभिन्न शैक्षिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा तपाईंहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। 📅 मिति: २०८२/१०/२९ गते 🕗 बिहान ८:०० बजेIntra-school Futsal Competition तथा पुरस्कार वितरण 🕙 बिहान १०:०० बजे देखि १२:०० बजे सम्मInter-school Quiz Contest 🕑 दिउँसो २:०० बजे देखिपुरस्कार वितरण तथा विविध […]

Read More
२०८२ माघ २०, मंगलवार २१:१२ गते

हार्दिक श्रद्धाञ्जली

पद्मोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व विद्यार्थी संघका पूर्व अध्यक्ष, आदरणीय व्यक्तित्व टिकाजंग थापा ज्यूको ८४ वर्षको उमेरमा आज मिति २०८२ माघ २० गते भएको निधनले सिङ्गो पद्मोदय माध्यमिक विद्यालय परिवार स्तब्ध तथा मर्माहत भएको छ।​विद्यालयको पूर्व विद्यार्थी संघको नेतृत्वमा रहँदा पूर्व विद्यार्थीहरूलाई एकजुट बनाउन तथा विद्यालयको श्रीवृद्धिमा उहाँले पुर्‍याउनु भएको योगदान हाम्रा लागि […]

Read More