01-5328681
Archive

Tag: ECD Meetup

२०८२ पुष ११, शुक्रबार १३:४५ गते

पद्मोदय माध्यमिक विद्यालयमा शैक्षिक अवलोकन भ्रमण!

बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयहरूबाट ​काठमाडौंकै उत्कृष्ट बाल विकास केन्द्र (Best ECD of Kathmandu) को रूपमा परिचित हाम्रो विद्यालयको ECD कक्षा अवलोकन गर्न र यहाँका असल अभ्यासहरू (Best Practices) सिक्न बेथानचोक गाउँपालिकाको टिम पाल्नुभएकोमा हामी धेरै खुसी छौं।​भ्रमणको मुख्य उद्देश्य (Main Moto) नै “ECD सुधार कसरी गर्ने?” भन्ने थियो। हामीले हाम्रा शिक्षण विधि, बालमैत्री वातावरण र […]

Read More