01-5328681
Archive

Tag: Pre Board

२०८२ फाल्गुन २७, बुधबार १०:४७ गते

कक्षा १२ को Pre-Board Exam सम्बन्धमा

मिति: २०८२/११/१५ ​यस पद्मोदय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको Pre-Board Exam निम्न तालिका अनुसार हुने व्यहोरा सूचित गरिन्छ। परीक्षा अनिवार्य दिनुपर्ने छ।​यदि कुनै कारण बाट उपस्थित हुन नसकेमा अभिभावकको निवेदन अनिवार्य पेश गर्नुपर्ने छ, अन्यथा विद्यालयको नियम अनुसार जरिवाना लिईने छ। साथै परीक्षामा संलग्न हुनका लागि प्रवेश पत्र अनिवार्य गरिएकोले लेखाशाखामा सम्पर्क गरी […]

Read More