२०८२ माघ ७, बुधबार २१:३५ गते
अत्यन्त जरुरी सूचना: एस.ई.ई. (SEE) २०८२
अत्यन्त जरुरी सूचना: एस.ई.ई. (SEE) २०८२ को परीक्षा तालिका सम्बन्धी जानकारीश्री पद्मोदय माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ। राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को तालिका सार्वजनिक गरेको छ।🗓 परीक्षा सुरु हुने मिति: २०८२ चैत १९ गते (आइतबार)⏰ परीक्षा समय: बिहान ८:०० बजे देखि ११:०० […]
Read More